काठमाण्डौ, १० माघ। त्रिभुवन विश्वविद्यालय ब्राहृमण-क्षेत्री संर्घष्ा
समितिले विश्वविद्यालय जस्तो ज्ञान-विज्ञान एवं विद्यताको खानीमा विभिन्न
रङ्ग, भाषाभाषी, जातजाती तथा क्षेत्रका आधारमा राजनीति नगर्न चेतावनी
दिएको छ।
समितिले विश्वविद्यालय जस्तो ज्ञान-विज्ञान एवं विद्यताको खानीमा विभिन्न
रङ्ग, भाषाभाषी, जातजाती तथा क्षेत्रका आधारमा राजनीति नगर्न चेतावनी
दिएको छ।
संर्घष्ा समितिले रङ्ग, भाषभाषी, जातजाती तथा क्षेत्रका आधारमा
विश्वविद्यालयलाई बन्धक बनाईए कडा संर्घष्ामा उत्रने चेतावनी दिंदै
विश्वविद्यालयमा प्राध्यापक नियुक्तिमा आरक्षणको प्रणाली खारेज
गर्नुपर्ने लगायतका ७ बु"दे माग अघि सारेको छ।
यस्तै प्राध्यापक नियुक्ति प्रक्रिया निष्पक्ष हुनुपर्ने, उच्च
क्षमतावान् व्यक्तिलाई छनौट गर्नुपर्ने, विषयगत आवश्यक्ताको आधारमा
विज्ञापनलाई नियमित गर्नुपर्ने, विद्यार्थी अनुपातको आधारमा प्राध्यापक
नियुक्ति गर्नुपर्ने लगायतका माग संर्घष्ा समितिले अघि सारेको छ।
संर्घष्ा समितिले आइतबार एक विज्ञप्ती जारी गर्दै विभिन्न रङ्ग दिएर
प्राध्यापक नियुक्ति प्रक्रियालाई निरन्तरता दिईए विश्वविद्यालय ज्ञानको
केन्द्रमा नभई संग्रहालयको रुपमा परिणत हुने चेतावनी दिएको छ।
Comments
Post a Comment