आज वीरगंजको घण्टाघरमा सभासद् र आम नागरिकबीच प्रत्यक्ष खुल्ला बहस कार्यक्रममा बोल्दै सभासदहरुले सो कुरा बताएका हुन्।
मीरेष्ट नेपालद्वारा समायोजन टेलिभिजन कार्यक्रमका लागि छायाड्ढन गरिएको खुल्ला बहस कार्यक्रमका सभासदहरु अजयकुमार द्विवेदी, इस्लाम मिया धोबी, जीतेन्द्र सोनल, प्रमोदकुमार गुप्तालगायतसंग जनताले प्रश्न सोधेका थिए। तस्बिरः उत्तम खडगी
Comments
Post a Comment