बीरगंज २३ पुस/ अवैधरुपमा रुख कटानी गरेको आरोपमा पांच जनालाई पर्सा जिल्लाको भतौडा रेन्जपोष्ट अर्न्तर्गतको सरकारी वनक्षेत्रका गस्ती टोलीले पक्राउ गरेको छ।
जिल्ला वन कार्यालय पर्सा, इलाका वन कार्यालय बसन्तपुर र रेन्जपोष्ट रंगपुरको संयुक्त गस्ती टोलीले सुराकीको आधारमा राष्ट्रिय वन फडानी गर्ने सोनवर्षका चन्देश्वर महतो, ओनार्सर्ेवी, सरोज चौधरी, शम्भु कानू र सुरेन्द्र चौधरीलाई पक्राउ गरेको सहायक वन अधिकृत कपिलदेव पटेलले बताउनु भयो।
राष्ट्रिय वन क्षेत्रबाट रुख काटेर र्साईकलमा लोड गरी भारततर्फलैजाने क्रममा रंगेहात वन गस्ती टोलीले पक्राउ गरेपछि काठ तस्करलाई रिहा गराउन सोनवर्षबासीले वन गस्ती टोली माथि गोली प्रहार गरेको बताइएको छ।
प्रतिकारमा वन रक्षकहरुले चार राउण्ड गोली प्रहार गरेपछि स्थानीयवासी तितरबितर भएको सहायक वन अधिकृत पटेलले बताउनु भयो।

Comments
Post a Comment