उपप्रमं गच्छदार वीरगंज आउने
वीरगंज, १० माघ । उपप्रधानमन्त्री विजयकुमार गच्छेदार माघ १५ गते वीरगंज
आउने भएका छन् ।
आज मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिकले एक प्रेस विज्ञप्ति जारी
गरी माघ १५ गते जिल्लास्तरीय कार्यकर्ता भेलालाइ सम्बोधन गर्न उपप्रम
वीरगंज आउने बताइएको छ।

भूपू सहायक मन्त्रीको निधन
वीरगंज, १० माघ । भूपू सहायक मन्त्री एवं राप्रपा नेपाल पर्साका सदस्य
शमशुल हकको ७६ वर्षको उमेरमा माघ ९ गते राति निधन भएपछि आज उनको मुस्लिम
परम्पराअनुसार अन्तिम संस्कार गरियो।
सिर्द्धार्थ डेभलपमेन्ट बैंक वीरगंजमा पनि
वीरगंज, १० माघ । सिर्द्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड वीरगंज शाखाको आज
उदघाटन भएको छ।
बैंकका अध्यक्ष शेखर अर्यालले बैंकको १० औं शाखाको उद्घाटन गरेका छन्
भने संचालक रमेशकुमार शर्माले उक्त शाखाको एटिएमको उद्घाटन गरेका थिए।
Comments
Post a Comment