-ज्ञानेन्द्र शर्मा
लिवाङ रोल्पा पुष २४। १५ दिनभित्रमा सेवा सुचारु गर्ने सहमती जनाए पछि नेपाल टेलीकम रोल्पाको कार्यलयमा लागेको ताला आज खुलेको छ।
टेलीकम र सेवाग्राही संर्घष्ा समिति विच आज जिल्ला प्रशासन कार्यलयमा भएको सहमती पछि हिजोदेखी लागेको ताला खुलेको हो।
संर्घष्ा समितिले १५ दिन भित्र समस्या समाधान नभए आन्दोलनका थप कार्यक्रमहरु घोषणा गर्ने चतावनी दिएको छ।
एक महिना अघीदेखी काम गर्न छाडेको थवाङ्ग घम्चीन लेकमा रहेको टावर मर्मतका लागी पटक पटक आग्रह गर्दा पनि बेवास्ता गरेको भन्दै पीडित सेवाग्राही संर्घष्ा समितिले टेलीकमको कार्यलयमा लगाएको थियो।

Comments
Post a Comment