बीरगंज, १२ माघ । हतियारधारी अज्ञात समूहको गोली प्रहारबाट बाराका एक
युवक गम्भीर घाइते भएका छन्। आज बिहान लिपनीमाल-५ बस्ने वर्ष २० को भोला
साह रौनियारलाइ अज्ञात हतियारधारी समूहले उनको घरनजिकै गोली प्रहार गरेका
थिए। गोली लागि गम्भीर घाइते भएका उनको थप उपचारको लागि काठमाडौं पठाइएको
छ।

Comments
Post a Comment