कुमार नेगी
मकवानपुर, २६ पुस। मकवानपुरको दामनस्थित प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर महादेव मन्दिर नजिक गुम्बामा बस्दै आएकी एक बृद्ध आनीको मृत्यु भएको १२ दिनमा शनिबार अन्तिम संस्कार गरिएको छ।
स्वयम्भु र बौद्धबाट आएका १३ जना लामाहरुले बौर्द्धधर्म विधिअनुसार ८६ बषिर्या आनी बजैको अन्त्येष्टि गरिएको दामनका स्थानीयबासी सप्तरत्न मानन्धरले बताउनुभयो।
आनीको परिवार ५५ बर्षघि भुटानबाट ऋषेश्वर मन्दिर नजिक गुब्बामा आएर बस्दै आएको छ। श्रीखण्ड, रक्तचन्दन, घिउ, जौ, छो र तिलले मन्दिर नजिक रहेको धर्मशाला छेउमा उनको अन्त्येष्टि गरिएको हो।

Comments
Post a Comment