वीरगंज, २ माघ । नेपाल राष्ट्रवाद संघ पर्साको आज सम्पन्न बैठकले आगामी फागुन ७ गते स्व. श्री ५ त्रिभुवन जयन्ति, प्रजातन्त्र दिवस तथा पूर्व रानी कोमल राज्य लक्ष्मी देवी शाहको ६० औं शुभ जन्मोत्सव मनाउने निर्णय गरेको छ।
सो दिन वीरगंजको घण्टाघरमा नगरवासी तथा जिल्लाहरुको भेला गर्राई झाकी बैण्डबाजाको र्याली निकाली नगर परिक्रमा गर्ने संघका अध्यक्ष जनकलाल शाहले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
Comments
Post a Comment