सिन्धुली, २० मंसिर । वाइसिएलको ज्यादतिको विरुद्ध नेका र स्थानीयवासीले विरोध गर्दै आज सिन्धुलीको बजार तथा यातायात ठप्प पारेका छन्।
बन समितिको वैठक भईरहेको समयमा आज बिहान बीर बहादुर गोलेलाई वाइसिएलका कार्यकर्ताहरुले कुटपिट गर्नुको साथै नेपाली कांग्रेसका कार्यकर्ता दिपक मिश्रमाथि पनि हातपात गरेको विरोधमा बजार र यातायात बन्द भएको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment