मकवानपुर, १९ पुस । दूरसंचारका सुपरभाइजरलाई कुटपिट गरेको आरोपमा एक व्यक्तिलाइ प्रहरीले पक्राउ गरेको छ।
गए राति ८ बजे हेटौडा-१० स्थित ओभरसिज होटलमा अज्ञात व्यक्तिको कुटाइबाट दुर्गा ढुंगाना र रामहरी तिमल्सिना घाइते भएका हुन्।
प्रहरीले कुटपिट गरेको आरोपमा याकु श्रेष्ठलाइ पक्राउ गरेको छ। र्घाईते रामहरी तिमल्सिनाको उपचार भरतपुरमा भइरहेको छ।

Comments
Post a Comment