रौतहट, १३ माघ । भसेडवा -३ बस्ने बिन्देश्वर साहको घरमा आगलागी हुंदा
पांचजना घाइते भएका छन्।
गए राति टुकीबाट सल्किएको आगोबाट उनको पत्नी उमादेवी साह, छोरीहरु
रामबन्धन कुमारी, कमल कुमारी, अञ्जली कुमारी र छोरा किशोर कुमार साह
घाइते भएका हुन् । घाइतेमध्ये उनको पत्नीको अवस्था चिन्ताजनक छ।
घाइतेहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ।

Comments
Post a Comment