वीरगंज, १४ माघ । मधेशी जनअधिकार फोरम नेपालले पूर्वघोषित आन्दोलनको
कार्यक्रम अनुसार आज पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरीमा रहेको जिल्ला
प्रशासन कार्यालयमा शान्तिपूर्ण दुइ घण्टा धर्ना दिएका छन्।
फोरम पर्साका अध्यक्ष शशीकपुर मियां बाराका अध्यक्ष सुमन केवट, रौतहटका
सभासद रम्बा देवी, महोत्तरीका अध्यक्ष तेज नारायण यादव र धनुषाका अध्यक्ष
शेष नारायण यादवको नेतृत्वमा विहान १०बजेदेखि १२ बजेसम्म ज्रि्रकामा
धर्ना दिएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment