वीरगंज, ५ माघ । हत्याको आरोपमा पक्राउ परेका एक शिक्षकलाइ प्रहरीले
निर्घात कुटपिट गरेको विरोधमा शिक्ष्ँक युनियन र संघमा आबद्ध
शिक्ष्ँक-शिक्षिका तथा नेकपा एमालेका कार्यकर्ताहरुले जिल्ला प्रशासन
कार्यालय पर्सामा एक डेलिगेसन गइ घटनाको विरोध गरेको छ।
गत पुस २७ गते पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्लमाथि
सांघातिक हमला र उनका अंगरक्षक प्रहरी जवान आनन्दराज खड्काको अज्ञात
समूहले गोली हानी हत्या गरेको घटनाको छानबिन गर्ने क्रममा प्रहरीले माघ ४
गते वीरगंजको रेल्वे माविका शिक्ष्ँक महन्थ यादवलाइ पक्राउ गरी निर्घात
कुटपिट गरी आज छाडेपछि सो डेलिगेशन ज्रि्रका पर्सामा पुगेको हो।

Comments
Post a Comment