शिक्षण सस्थाहरुमा बन्दको घोषणा
ज्ञानेन्द्र शर्मा/लिवाङ
लिवाङ रोल्पा पौष २९ गते
अखिल क्रान्तिकारी जिल्ला संगठन समिती रोल्पाले आज रोल्पाका सम्पर्ूण्ा शिक्षण सस्थाहरुमा बन्दको घोषणा गरेको छ।
अखिल क्रान्तिकारीले हिजो एक प्रेस बिज्ञप्ती निकाली सल्यानमा एकिकृत नेकपा माओवादी र नेकपा एमालेको झडपको बिषयलाई लिएर गृह मन्त्री भिम रावलको प्रत्यक्ष निर्देशनमा अखिल क्रान्तिकारी जिल्ला संगठन समिती सल्यानका जिल्ला अध्यक्ष दर्ुगा बहादुर बुढाथोकी लगायत आफ्ना १९ जना कार्यकर्ताहरुलाई ज्यान मार्ने, उद्योग र डकैति मुद्दा लागाई वारेन्ट जारी गरेकाले त्यसको बिरोधमा बन्दको आव्हृान गरेको जनाएको छ।
अखिल क्रान्तिकारी रोल्पा जिल्ला संगठन समितीले आफ्ना कार्यकर्ताको झुठा मुद्दा खारेजीको माग गरेको छ।
साथै बिज्ञप्तीमा २०५१ सालमा रोल्पा राज्यद्वारा चलाइएको भिषण रोमियो अप्रेशनलाई स्मरण गराउने गरि सल्यानमा चलाइएको राज्य आतंक र दमनको बिरुद्ध र सल्यानमा जिल्ला अध्यक्ष दर्ुगा बहादुर बुढाथोकी सहित १९ जना साथीहरुलाई लगाईएको झुठा मुद्दाको र जारी गरिएको वारेन्टको बिरुद्धमा पौष २९ गते रोल्पा जिल्ला भरिका सम्पर्ूण्ा शिक्षण संस्था बन्दको घोषणा गर्ने उल्लेख गरिएको छ।
संगठनका रोल्पा जिल्ला अध्यक्ष तुकमान महराद्वारा हस्ताक्षरित बिज्ञप्तीमा आजको बन्दलाई सफल पार्नको लागि सम्पर्ूण्ा बिद्यार्थी अभिभावक र सबैलाई आग्रह समेत गरेको छ।
क्रान्तिकारीले आवहृवान गरको एकदिने श्ािक्षण सस्था बन्दका कारण आज रोल्पा जिल्लामा बिहान संचालन हुने उच्च माबि र दिउसो संचालन हुने सबै माध्यामिक तथा प्राथमिक बिद्यालयहरुमा पठन पाठन ठप्प हुनेछ।

Comments
Post a Comment