ज्ञानेन्द्र शर्मा
रोल्पा, ३ माघ।कुरेली मार्केका जयबहादुर रोकाको घरमा हिजो बेलुकी आगलागी भएको छ। सो आगलागीमा १ लाख ५० हजार बराबरको धनसम्पत्ति नष्त भएको छ।
जयबहादुर रोका उपचारको लागि लिबाङमा आएको समयमा उनका अन्य परिवारहरु काम गर्न वनमा गएको समयमा केता केटीले आगो बाल्दा आगलागी भएको हो।
प्रहरी चौकीका कुरेलीको प्रहरीले घटनाको मुचुल्का समेत बनाएको छ।

Comments
Post a Comment