हेटौंडा, २० पुस। प्लान नेपाल मकवानपुरको सहयोग तथा पञ्चकन्या जनजागरण सेवा संस्थाको व्यवस्थापनमा इपा पञ्चकन्या गाविस स्तरीय बाल कार्यक्रम सम्पन्न भएको छ।
इपा गाविसको किटेनीमा बालबालिकाहरुबीच साँस्कृतिक, म्युजिक चियर, ग्याम्पो फुर्टाई र हाजिरिजवाफ प्रतियोगिता सम्पन्न गरिएको हो। कार्यक्रममा १ सय ५० जना बालबालिकाको सहभागिता रहेको थियो। बाल कार्यक्रम अन्तरगत सञ्चालित प्रतियोगितामा स्थानीय शिक्षक गोविन्द तिमल्सिना, जयराम कठायत र यसोदा खड्काले निर्ण्ाायकको भूमिका निर्वाह गर्नु भएको थियो।
संस्थाका अध्यक्ष रामकुमार दानीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सुमित्रा कठायत लगायतकाले मन्तब्य व्यक्त गर्नु भएको थियो।

Comments
Post a Comment