ज्ञानेन्द्र शर्मा/लिवाङ
लिवाङ रोल्पा पौष २८ गते
रोल्पाको राङ्कोट गाविस वडा नं ५ दाउन्ने भिर निवासी बुवे खड्काको घरमा हिजो बेलुकी आगलागी हुदाँ ३ लाख बराबरको क्षति भएको छ । आगलागी बाट मानबिय क्षति नभएपनि घर जलेर नष्ट भएको छ ।
आगलागी के कसरी भएको भन्ने बारेमा खुल्न सकेको छैन । केही दिन यतो मयमा पनि रोल्पा र प्युठान जिल्लाका केही स्थानहरुमा आगलागीको घटना दिनानुदिन बढिरहेको छ ।

Comments
Post a Comment