Skip to main content

कम्लहरी मुक्ती दिवस

ज्ञानेन्द्र शर्मा
रोल्पा, ३० पुष।दाङमा आज कम्लहरी बर्षपुगेको अवसरमा आज घोराहीमा बृहत
र्‍याली गरी मुक्ती दिवस मनाउन थालिएको हो। गत बर्षो माघ १ गते दाङलाई
कम्लहरी मुक्त जिल्ला घोषणा गरिएको थियो।
दाङमा हालसम्म ५ हजार कम्लहरीको उद्धार गरिएको जिल्ला बाल कल्याण
समितिले जनाएको छ। बिगत तीन बर्षता ५ हजार कम्लहरीको उद्धार गरी
जिल्लालाई कम्लहरीमुक्त बनाउन सफल भएको समितिको भनाइ छ।
मुक्त जिल्ला घोषणा गरिए यता एक बर्षो अबधिमा ४ सय बढीको उद्धार गरिएको
बाल कल्याण समितिले जनाएको छ। अझै पनि दाङमा ९७ जना कम्लहरी बालीकाको
उद्धार गर्न बाँकी रहेको र उनीहरुमध्ये अधिकांश सरकारी कर्मचारी,
राजनीतिज्ञ र समाजका प्रतिष्ठित व्यक्तीको घरमा रहेको संघसंस्थाको भनाइ
छ।
पटकपटक कम्लहरी फर्काइदिन आग्रह गर्दा पनि अटेर गरी राखिरहेकाले आज
घोराहीमा बृहत र्‍याली पछि आयोजित सभामा उनीहरुको नाम र्सार्वजनिक गरिने
भएको छ। बाल कल्याण समिति, स्वान, सहयोग समाज, असहाय नानीहरुको साथी
-एफएनसी),कम्लहरी मुक्तीका लागी साझा मञ्चले मुक्ती दिवस मनाउँदेै छन्।।
जनशक्तीको अभाबमा मध्यपश्चिम पानी परिक्षण प्रयोगशाला बिगत ३ बर्षेखि
अलपत्र परेको छ। नेपालगंजमा रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय
परिसरमा निर्माण सम्पन्न प्रयोगशालामा सम्बन्धीत निकायले कर्मचारी
नपठाउदा पानी परिक्षण लगायतका काम नेपालगंजबाट गर्न नसकिएको बताइएको छ।
प्रयोगशाला सञ्चालनका लागी २ जना नायब सब्बाु स्तरका, एक जना प्राबिधीक र
१ खरीदार तहको स्थायी कर्मचारीको आबश्यक परेको डिभिजनले जनाएको छ। त्यस
क्षेत्रमा आर्सर्ेेक बाहेकका समस्या जाँच गर्ने प्राबिधीक नभएकोले पानीको
जाँचका लागी अन्यत्र पठाउने गरिएको छ। प्रयोगशाला सञ्चालनमा नआउदा
सेवाग्राहीहरु मर्कामा परेका छन् भने करिब ४५ लाख बराबरको बिभिन्न
रासायनिक पदार्थ ब्रि्रने अबस्थामा पुगेको छ। सरकारले २०६२ सालमा तोकेको
मापदण्ड अनुसार बिभन्न शहरी क्षेत्रमा पानी आपर्ूर्ती गर्ने अभियानका
क्रममा पाँच ओटै बिकास क्षत्रमा पानी परिक्षण प्रयोगशाला स्थापना गरेको
थियो।

Comments

Popular posts from this blog

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

पाकिस्तानमा आत्मघाती विस्फोटन, १२ प्रहरीको मृत्यु

काठमाडौं १४ भदौ। पाकिस्तानको स्वात उपत्यकामा रहेको एउटा प्रहरी चौकीमा आत्मघाती विष्फोट हुँदा कम्तीमा १२ प्रहरीको मृत्यु भएको छ। प्रहरीमा भर्ना हुन आवेदन गर्न लाम लागिरहेका बेला विष्फोट भएको हो। तालिवान विद्रोहीको हातबाट स्वात उपत्यका आफ्नो हातमा लिएको दाबी पाकिस्तानी सेनाले गरिरहेका बेला यो ठूलो आक्रमण भएको हो।