-ज्ञानेन्द्र शर्मा
लिवाङ रोल्पा २० पुष। रोल्पाको खुमेल गाविसको गाउँ परिषदले अधिकाशं बजेट सडका लागि पारित गरेको छ। बिकासको मेरुडण्ड भनेको सडक हो भन्ने हेतुले अधिकाशं बजेट सडमा पारित गरिएको स्थानिय बासिन्दाहरुले बताएका छन्।
नेपाल जस्तो अबिकशित देश त्यसमा पनि रोल्पा जस्तो दर्ुगम जिल्लाको बिकास निमार्ण्र्ााे स्थिती हर्ेर्ने हो भने अधिकाशं स्थानहरुमा सडकको अभावले र्सवसाधरणहरु स्थायिन बजारबाट सामान खरिद बिक्रि गर्नका लागि २/४ दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
रोल्पाको खुमेल गाविसको गाउँ परिषदले पनि अधिकाशं बजेट सडकमा खर्च गर्ने निर्ण्र्ाागरेको छ। गाविस सचिव दिवाकर योगीको अध्यक्षतामा सम्पन्न परिषदमा बिभिन्न राजनैतिक दलका प्रतिनिधी, क्रियाशिल कर्मचारी, बुद्धिजिवी र र्सबसाधरणको उपस्थिती रहेको थियो।
परिषदमा चालु आर्थिक बर्षो पुजीगत तर्फ४ लाख २० हजार र बिकास तर्फ१७ लाख ३० हजार, एल.जी.सि.डी.पि कार्यक्रम तर्फ४ लाख २० हजार बिनियोजन गरेको छ।
परिषदमा पोखरादेखी कुनापानी बराह मेला सम्म जोड्ने मोटरबाटोको लागि १३ लाख ७२ हजार, लम्पुजादेखी खुमेल पोखरा सम्म मोटरबोटाको लागि २ लाख ८५ हजार, दलित बालबालिका तथा पिछडिएको बर्गका लागि प्रत्यक्ष फाईडा पुग्ने गरी रु ३ लाख ५८ हजार बिनियोजन गरिएको छ।
एल.जि.सि.डी पि कार्यक्रम अर्न्तगत सामाजिक शसक्तिकरणका लागि महिला, दलित, बालबालिका, आदीवासी, जेष्ठ नागरिकका लागि रु २ लाख ४३ हजार बिनियोजन गरिएको छ।

Comments
Post a Comment