वीरगंज, १६ माघ । उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री
विजयकुमार गच्छदारले संघीयताले देश टुक्रिन्छ भन्नु गलत रहेको दाबी गरेका
छन्।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै उनले अहिलेको
सरकारको कुनै विकल्प नरहेको बताए।
उनले जातियताको आधारमा देशको राज्य विभाजन गर्नु हुंदैन भन्ने कुरामा
जोड दिंदै २५ दलका नेताहरुलाई पनि सिंगापुर पठाइ त्यहांको विकासको बारेमा
बुझन अवसर दिनुपर्ने कुरामा जोड दिए। उनले नेपाललाई कसैले टुक्रयाउन
नसक्ने चेतावनी दिए।

Comments
Post a Comment