वीरगंज, १९ पुस । चितवन, भरतपुरको पारस बसपार्क व्यवस्थित गर्नुपर्ने मांग राख्दै स्थानीय क्लबका युवाहरुले अवरुद्ध गरेको पूर्व-पश्चिम राजमार्ग सुचारु भएको छ।
आज मध्यान्ह १२ः२५ बजेदेखि अवरुद्ध रहेको सडक प्रहरीले सामान्य बल गरी सुचारु गराएको हो।
टोल बिकास संस्था समन्वय समिति-९ भरतपुर, युवा समाजले बसपार्कको सरसफाइ, इन्ट्री लगायतको मांग राखी सो चक्काजाम गरेका हुन्।

Comments
Post a Comment