वीरगंज, २० पुस । राष्ट्रिय जनमोर्चा नारायणीले पुस २२ गते नारायणी हडतालको आहवान गरेको छ।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै जनमोर्चा पर्साका अच्छेलाल साहले हडताल सफल पार्न आग्रह गरेका हुन्।
विभिन्न मांग राख्दै जनमोर्चा नेपालले पुस २२ गते नारायणी अंचल हडतालको आहवान गरेको हो।

Comments
Post a Comment