वीरगंज, २४ पुस। तरलोक सिहं मेमोरियल क्रिकेट टर्ुनामेन्टको आज पहिलो चरणको खेल अर्न्तर्गत जि.एच.पि मा.वि र गौतम मा.विबीच भइरहेको छ भने दोश्रो खेल विद्या सदन मा.वि र ज्ञान ज्योति मा.विबीच हुने भएको छ।
वीरगंजको नारायणी रंगशालामा भइरहेको सो प्रतियोगिताको चौथो चौथो दिन बिहीवार विद्या सदन माविले टस जिती १९.१ ओवरमा १० विकेटको नोक्सानीमा १३० रन बनाएको थियो।
गे्रस माविलाई १३१ रनको लक्ष्य दिएपछि १९.५ ओवरमा १० विकेट को नोक्सानी १०३ रन बनाइ २७ रनले पराजित भएको थियो।
विद्या सदन मावि २७ रनले विजय भयो भने म्यान अफ दि म्याच विद्या सदन मावि का अफरोज अन्सारीले २४ बलमा २१ रन बनाएका थिए।

Comments
Post a Comment