ज्ञानेन्द्र शर्मा
लिवाङ रोल्पा पौष २४ गते। रोल्पा जिल्ला संग सिमाना जोडिएको प्युठानको अति बिकट स्याउलीवाङ गाविसमा आज दिउसो १ः३० बजेदेखी भिषण आगोलागी भएको छ। आगोलागीबाट सो गाविसका ५, ६ र ७ वडाका करिब २ सय घरहरु जलेर नष्ट भएका छन्।
आगोलागी के कसरी भएको हो भन्ने बारेमा अझै खुल्न सकेको छैन। आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगोलागीबाट के कति क्षति भयो भन्ने बारेमा पनि अझै बिबरण आउन सकेको छैन।

Comments
Post a Comment