वीरगंज, २७ पुस । नेपाल राष्ट्रवाद संघ पर्साले राजा आउ देश बचाउ नारा वीरगंजमा घन्काएका छन्।
आज राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको २८७ औं जन्मजयन्तीको अवसरमा राष्ट्रवाद संघ पर्साले वीरगंजको घण्टाघरबाट बाजा गाजाको साथ निकालेको र्यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, राजा कस्को जनताको, जनता कस्को राजाको लगायतको नारा लगाएको थियो।
संघका अध्यक्ष जनकलाल शाहको नेतृत्वमा पुस २६ गते दीपावली र आज बाजागाजा र राष्ट्रिय झन्डासहितको रयाली प्रदर्शन गरेको हो।

Comments
Post a Comment