Skip to main content

जैबिक बिबिधतायुक्त मेघौलीमा महोत्सब

चितवनको मेघौली गाउँ जैबिक बिबिधताले भरीपर्ुण्ा छ। मेघौलीको बिबिधता
देशबिदेमा प्रचार गर्ने उदेश्यले त्यहाँ मेघौली पर्यटन महोत्सब २०६६ हुन
लागेको छ। महोत्सब यही माघ १५ गते देखि १९ गतेसम्म सञ्चालन हुनेछ।
मेघौलीमा सामुदायिक बनहरु छन्। यी बनमा प्रशस्त तालतलैया तथा सिमसार
क्षेत्रहरु छन्। सिमसार भित्र हरिया घाँसे मैदान, पानीको आहालको सुबिधा
भएको कारणले यहँा जंगली जनावरहरु बास बसेको हर्ेन सकिन्छ। यहाँ रुखहरुमा
चराचुरुङगीहरुले गुडँ बनाएर बसेको छ। २०५७ सालबाट सुरुवाट गरिएको महोत्सब
यसपाली चौथो पटक गर्न लागिएको हो। महोत्सबमा एक सयवटा स्टल राख्ने
आयोजकले तयारी गरेको छ।
महोत्सबस्थल चितवनको सदरमुकाम भरतपुरबाट २५ किलोमिटर पश्चिममा रहेको छ।
मेघौलीलाई तीनतिरबाट चितवन निकुञ्जले घेरेको छ। यो स्थान दर्ुइ ठुला नदी
राप्ती र नारायणीले घेरेको सुन्दर टापुको रुपमा अबस्थित छ।
दर्ुलभ बन्यजन्तु पाटेबाघ, गैडा चराचुरुङगी, गोही लगायतका बन्यजन्तुको
अबलोकन मेघौलीमा गर्न सकिन्छ। यहाँ रहेका इको पार्क, थारु संगा्रहलय,
पिकनिक पार्क, धार्मिक स्थल आदिको कारण आन्तरीक र बाहृय पर्यटकहरु
भ्रमणको लागि जाने गरेका छन्।
मेघौली कसरी पुग्ने
काठमाण्डौंबाट दैनिक बिभिन्न एयरलायन्सबहरुले भरतपुरसम्मको हवाइयात्रा
उपलब्ध गराएका छन्। भरतपुरबाट लोकल बस चढेर मेघौली पुग्न सकिन्छ।
भरतपुरमा जहाँसुकैको बस आउने गर्दछ। अथवा नारायणी नदीमा जलयात्रा मार्फ
पनि मेघौली जान सकिन्छ।

प्रशासनमा पत्रकारहरुको जात्रा

भक्तपुरका महिला पत्रकारहरुको बारेमा पत्रिकामा समाचार आएको निहँुमा,
महिला पत्रकारहरुका नेतृ र्सर्मिला लवजूले उजुरी हालेर जात्रा गरेका छन्।
उजुरीमा बिज्ञापन संकलक रेडियो भक्तपुर एफएमकी नबिना खर्बुजा, एमालेको
सरकार आए पछि गोरखापत्र दैनिकको लागि फोटो खिच्न थालेकी कबिता थापा,
राससकी लक्ष्मीकेशरी गारु, सन्ध्यादृष्टिकी प्रतिमा साँयजु र चलखेल
प्रधान साप्ताहिककी सबिता हाडाले समेत दस्तखत गरेका थिए्।
समाचार गलत भएको प्रमाणित गराउन जात्राकी संयोजक लक्ष्मी गारुले बुधवार
भक्तपुरमा आफु निकटका सम्पर्ुण्ा पत्रकारहरु प्रशासनमा बोलाए। र्सर्मिला
लवजूले भने समाचार प्रकाशन गर्ने र लेख्नेले आप\mनो खुट्टा ढोग्नु पर्ने
माग अगाडि सारेर सामन्ती संस्कारको पर््रदर्शन गरे।
सो जात्रा हर्ेन नेपाल टिभीका दिलिपकुमार थापामगर, एभिन्यूज टिभीका
भरतबन्धु थापा, कान्तिपुर टिभीका नारायण किलम्बु, सगरमाथा टिभीका
सुशिलबन्धु थापा, भक्तपुर एफएमका बिरेन केसी, राससका रमेश गिरी,
स्वतन्त्र पत्रकार द्धय कासीराम प्रजापति र बिनोद बिश्वकर्माको पनि
जात्रा हर्ेन पुगेका थिए। त्यसै गरी भक्तपुरको पहिलो रंगीन पाक्षिक
पत्रिका साहसिक आवाजका बिज्ञापन संकलक कृष्णराम किसी पनि महिला
पत्रकारहरुले आयोजना गरेको जात्रा हर्ेन आइपुगेका थिए। जात्रामा बिज्ञापन
संकलक पत्रिकाहरु प्रकाशन गर्दै आएका सोम बजगाई, बिकलप्रसाद श्रेष्ठ र
रमेश खड्को पनि उपस्थिति थियो। अरुको बारेमा आलोचना र टिप्पणी गर्ने कथित
पत्रकारहरुले आप\mनो बारेमा लेख्नेहरुलाई तह लाउन जात्रा गरेको थियो।
जात्राका दर्शक सोम बजगाईले पत्रकारका बिषयमा लेख्नेलाई कानुनी कार्बाही
गरिनु पर्ने जिकिर गरे। रविन राचलिका हरीत समूह भक्तपुर

नेमकिपा बिरुद्ध एमालेको एजेन्ट

र्सर्मिला लवजूले नेमकिपाको बिरुद्ध एमालेको एजेन्टका रुपमा कार्य
गरिरहेका छन्। बालमुकुन्द सुवालको रेडक्रस मार्फ नजिकिएका सोम बजगाईले
लवजूलाई खटाएका हुन।
र्सर्मिलाको पारिवारीक पृष्ठभुमि नेमकिपासंग नजिक छ। नेमकिपाका
कार्यकर्ताहरुको घर घरमा एमालेको बारेमा पहिलो पृष्ठमा वकालत गर्दै
बजगाईले प्रकाशनमा ल्याएको समय समाज नामको अश्लिल पत्रिकाको बितरण
र्सर्मिलाले सुरु देखि नै गर्दै आएका थिए। नेमकिपाका मानिसहरु माझ
पत्रिका पुराउन उलेख्य योगदान गरे बापत लवजूलाई पत्रिकाको कमलाबिनायक
शाखाको प्रमुख पनि बनाइयो। सो पत्रिकाले नेमकिपाको ब्यापक आलोचना छाप्न
थाले पछि भने लवजूलाई पत्रिका बितरण गर्ने काम छोड्न पारिवारीक दबाब
पर्यो।
२०६५ सालको बैशाकमा र्सर्मिलाले पुन एमालेको जागिर पाए। त्यतिबेला भने
उनले कम्प्युटर टाइप गर्ने र पत्रिकाको अतिथि सत्कार गर्ने जिम्मा पाए।
उनलाई एमालेमा समर्पित गराउन र नेमकिपाको बारेमा जानकारी संकलन गर्न
प्रेरित गराउन प्रेस चौतारी भक्तपुरको उपाध्यक्ष पद दिलाइयो। एजेन्टहरु
कै कारण नेमकिपाको संगठन धरापमा पर्दै आएको छ। रविन राचलिका हरीत समूह
भक्तपुर

गुण नियन्त्रकको गुणस्तरहीन बातावरण

नेपालका बजारमा उपलब्ध हुने खाद्य पदार्थहरुको प्राबिधिक गुणस्तर जाँच
गर्ने कार्य काठमाण्डौंको बबरमहल रहेको खाद्य तथा गुण नियन्त्रण बिभागले
गर्ने गर्दछ। हालै त्यहाँ आयोजित एक कार्यक्रमका दर्शकहरुले भने बिभाग कै
गुणस्तर माथि प्रश्न गरेका छन्।
सो बिभागको दुराबस्थापर्ुण्ा बाताबरणको कारण, त्यहाँ उपलब्ध हुने
रिपोर्टमा शंका गर्नु पर्ने अवस्था आएको कार्यक्रममा उपस्थिती
जनाउनेहरुले भने। बिभाग परिसरमा रहेका ७ वटा भवनहरु मध्ये ३ वटा जर्ीण्ा
अबस्थामा छन्।
अनुसन्धान भवन र प्रयोगशाला भवन नवनिर्मित हुन। त्यहाँ रहेको प्रोजेक्ट
प्लाण्ट, तालिम केन्द्र र प्रशासनिक भवन जर्ीण्ा अबस्थामा छन्। पुस्तकालय
भवन र नेपाल खाद्य बैज्ञानिक संघको भवन भने प्रयोगबिहीन छन्।
बिभागमा उराठलाग्दो बातावरण छ। बगैंचाको लागि छुट्टाइएको भागमा फोहर
फाल्ने गरिएको छ। जेनेरेटर राखिएको कोठा धुलोले भरिएको छ। प्रयोगशाला
भवनमा रहेका चर्पीहरु दर्ुगन्धित छन्। पानीको अभाबमा शौचालयहरु जाम भएको
अबस्था छ।
चौरमा इट्टाका टुक्राहरु छरपष्ट छन्। भण्डारण गरिएका रसायनका बोटलहरु
धुलो लागेर मैलो भएको छ।
प्रयोगशाला जाँचको लागि ल्याइने खाद्य बस्तुका नमुनाहरुको रिपोर्टमा,
प्रदुशित बाताबरणको कारण नकारात्मक असर पर्ने देखिएको छ।
माघ ९ गते बिभागको प्राङगणमा खाद्य बैज्ञानिक संघको रजत जयन्ती सामारोह
सम्पन्न भयो। सो समोरोहमा बक्ताहरुले गुणस्तर जाँच्ने निकायको खस्केको
बाताबरणको बारेमा चिन्ता ब्यक्त गरे। बिभागले आफ्नो बाताबरण सुधार्न
आबश्यक देखिएको छ।

ब्यासीका ब्यापारीले चालक कुटे
माघ ७ गते बिहिबार भक्तपुरको फर्निचर मार्गमा, साँझ ९ बजे ब्यासीका एक
निर्माण सामाग्री ब्यापारीले एक टाटा मोबाइलका चालकलाई कुटपिट गरे। मदन
सुवाल नामक ब्यापरीले, टाटामोबाइलले आफ्नो कार नम्बर बा ५ च २६८१ लाई
ठक्कर दिएको निहँुमा सडक मै कुटेका थिए। घटना च्याम्हासिहबाट जगाती
तर्फजाने क्रममा भएको थियो।
बिबाद चर्के पछि सो क्षेत्रका बासिन्दाहरुको भीड लागेको थियो। बिबाद
सुरु भएको डेढ घण्टा पछि मात्र समस्याको समाधान भए पछि दुबै पक्ष फर्केका
थिए। रविन राचलिका हरीत समूह भक्तपुर

भड्किलो भोजले भाँडिदै छ समाज
श्री पञ्चमीको दिन धेरैको भोज थियो। प्रेस चातारीका भक्तपुर उपाध्यक्ष
लवजू समिर्लाको परिवारले पनि उनको भाइको ब्रतबन्धको अबसरमा भब्य भोजको
आयोजना गरेको छ। श्री पञ्चमीको अघिल्लो दिन श्राद्ध, श्रीपञ्चमीको दिन
मुल्ा भोज, भोलिपल्ट छुटेका आफन्त र साथीहरुलाइ भोज खुवाए।
सहर भरी जताततै देखासिकीको कारण खर्चालु प्रबृति बढेको छ। त्यस दिन वकिल
हरीराम लवजूको छोरीको बेल बिवाह सम्पन्न भएको अवसरमा भब्य भोज आयोजना
गरियो। नेवाहरुको यो परम्परा नेपालनकेा कानुनको बाँझिएको छ। नेपालको
कानुनले बाल बिवाह निषेध गरिएको छ। परिबन्दमा परेरमा परम्पराको धान्ने
नाममा न्याय क्षेत्रका मानिसहरुले समेत कानुन मानेको देखिएन।
बाल पत्रिका बाल बगैचाका श्यामकृष्ण खुलिमुलीको छोरीको पनि सो दिन बेल
बिवाह गरिएको थियो। उनले पनि सुडालमा भब्य भोज आयोजना गरे।
बाटो छेकेर, पार्टर्ीीयालेसहरु श्रृङगार गरेर, समेत भोज खुवाउने
ब्यबस्थाहरु देखियो। पत्रकार बालमुकुन्द दुवालको पार्टर्ीीयालेसले यो
सिजनमा प्रश्ास्त नाफा गरेको बुझिन्छ। आशा गरौै उनको पत्रिका चलाउन र
सित्तै पत्रिका बाँडेर अफवाह फैलाउन खर्च उपलब्ध हुनेछ।
भोज खुवाउनको लागि चासुखेलको चण्डेश्वरी पाठशाला, नरेन्द्र जोशीको भगवती
स्कुल, महालक्ष्मीको हंसबाहिणी प्राबि आदि स्कुलहरु बन्द गरिन्छन्। पद्म
स्कुल र सरस्वती स्कुलका चौरहरु भने पहिलाको तुलनामा भोजको लागि कम
प्रयोग हुन्छन्। यहाँ खुलेका एक दर्जन जति पार्टर्ीीयालेसको कारण यी
चौरहरुमा भोज आयोजना गर्ने घटेका हुन। पञ्चमीको दिन राति अवेर सम्म पनि
मद्यपानले लठिएकाहरुले होहल्ला गरे।
भक्तपुर जगातीको वाइजल्याण्ड स्कुलका सहप्राचार्यले केही समय अघि आफ्नो
पहिलो सन्तानको पास्नीको दिनमा भब्य भोजको आयोजना गरे। आफ्नै छात्रा
सबिना ग्वाछासंग बिहे गरेका कनामिका न्याँइच्याइले पहिलो सन्तानको
पास्नीका दिनमा भब्य भोज गरेर सहकर्मी शिक्षहरुसंग रमाइलो गर्न भ्याए। तर
उनले आफ्नो स्कुलका बिद्यार्थीहरुले कठायाङग्रिदो जाडोमा झ्याल ढोका
नभएको कोठामा पढ्न बाध्य भएको कुरालाई खासै वास्ता गरेको देखिएन।
भोलाछेंका धनाढ्य काजी अवालले पनि आफ्ना तीन सन्तानको बिहेको भोज माघको
पहिलो साता धुमधामसंग खुवाए।
भक्तपुरका धनाढ्य कृष्ण प्रसाद ताम्राकारको परिवारले भने आर्मी ब्यारेक
भित्र लाखौं खर्च गरेर बेला बेलामा भोज गर्दै आएका छन्।
एकातिर धनाढ्यहरु भोजमा मस्त छन्। अर्कातिर भने खान नपाएका तराइका केही
मानिसहरु पहाडमा आएर मागेर खान बाध्य छन्।
केही महिना अघि माधब कुमार नेपालको रौतहटमा आएको बाढीले पिडीत भएकाहरु
मध्ये केही भक्तपुर छन्। उनीहरु गाबिसको सिफारीस पत्र देखाउदै मगन्ते
जीबन बाँचिरहेका छन्। माधब कुमार भने ऐस र आराम सहित कडा सुरक्षामा
बिलासी जीबन यापन गर्दै छन्।
सरकारी महानुभावहरु पनि तारे होटेलका भब्य भोजहरुमा ब्यस्त छन्। भडकिलो
भोजले भक्तपुर मात्र भाँडिएको छैन। पुरै नेपालमा देखासिकीको कारण भब्य
भोज गर्ने बिकृति बढेको छ। रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।