वीरगंज, १६ माघ । उपप्रधानमन्त्री तथा भौतिक योजना तथा निर्माणमन्त्री
विजय गच्छदारले वीरगंजमा रिंगरोडको आवश्यकता रहेको बताएका छन्।
आज वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको उपप्रधानमन्त्री विजयकुमार
गच्छदारको सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले आर्थिक विकास बिना
मुलुकको कहिल्यै विकास नहुने कुरामा जोड दिए।
कार्यक्रममा उपप्रधानमन्त्री विजयकुमार गच्छदारसंग स्थानीय उद्योगी
व्यापारीहरुले शान्ति सुरक्षाको स्थितिमा तत्कालै सुधार गर्न मांग गरेका
छन् । तस्बिर - उत्तम खडगी

Comments
Post a Comment