मकवानपुर, १३ माघ । बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।
आज बिहान हेटौडा -११ नवलपुर नजिकै काठमाण्डौबाट राजविराज तर्फजादै गरेको
ना.३ख ७३७४ नं.को बसको ठक्करबाट प्युठान हंसपुर-५ बस्ने ७४ वर्षीया
धनीसरा थापाको मृत्यु भएको हो।
थापा दार्जलिङबाट भालुवाङतर्फजादै गरेको भ.१ख ९७६ नं.को बसमा यात्रा
गर्ने क्रममा रोड क्रस गर्दा उनलाइ ठक्कर दिएको हो।
मृतकको शव हेटौडा अस्पतालमा राखिएको छ भने बस र चालक प्रहरी नियन्त्रणमा
रहेको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
यसैगरी आज बिहान ४ः१५ बजे दाहाखानी-६ स्थित नारायणगढ-मुग्लिङ सडक खण्डको
आठ किलो भन्ने ठाउंमा ना.३ख ४२१९ नं.को ट्रक अचानक सडकमा पल्टिएपछि
दुइघण्टा देखि अवरुद्ध सडक बिहान ६ बजेदेखि सुचारु भएको छ। दुर्घटनामा
मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

Comments
Post a Comment