-ज्ञानेन्द्र शर्मा-
रोल्पा, २८ पुस। नेपाल शिक्षक संगको मध्यपश्चिमाञ्चल क्षेत्रिय भेला
आजदेखी रोल्पाको लिवाङमा सुरु भएको छ। भेलाको उद्घाटन नेपाल शिक्षक संघका
केन्द्रीय अध्यक्ष मोहन ज्ञावालीले गर्नुभएको छ।
कार्यक्रममा नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष मोहन ज्ञावाली, पर्ूव
राज्य मन्त्रि भिम कुमारी बुढा, पर्ूव सभासद लेखनाथ आचार्य, सहयाक प्रमुख
जिल्ला अधिकारी धन बहादुर केसी, निमित्त स्थानिय बिकास अधिकारी महेन्द्र
सापकोटा, एकिकृत नेकपा माओवादीका प्रतिनिधी, नेपाली काग्रेसका प्रतिनिधी,
नेकपा एमालेका प्रतिनिधी, बिभिन्न संघ सस्थाका प्रतिनिधी, पत्रकार
लगायतको उपस्थिती रहेको छ।
केही बेर अगाडीबाट सुरु भएको कार्यक्रममा अहिले प्रमुख अतिथी तथा
अतिथीहरुले शुभकामना मन्तव्य दिने क्रम चलिरहेको छ। भोलीसम्म चल्ने
भेलामा मध्यपश्चिमाञ्चल बिकास क्षेत्रका १५ वटा जिल्लाका शिक्षक
प्रतिनिधीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ।

Comments
Post a Comment