वीरगंज, ११ माघ । अज्ञात हतियारधारी समूहले बाराको गाविस सचिवको अपहरण
गरेको प्रहरीले जनाएको छ।
आज दिउंसो निजगढबाट रतनपुरी जांदै गरेका गाविस सचिव आश महम्मद
अन्सारीलाइ बाराको निजगढ स्थित बकैया खोलाबाट हतियारधारी करिब ७ जनाले
अपहरण गरेको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जनाएको छ।
अन्सारीले रतनपुरी, सिंघौल र निजगढको गाविस हर्ेर्दै आएका थिए। अपहरित
अन्सारीको खोजीको क्रममा जंगलबाट ना १३ प ८९३१ र ना २ प १५२२ नम्बरको दुइ
वटा मोटरसाइकल बरामद गरिएको पनि प्रहरीले जनाएको छ।

Comments
Post a Comment