वीरगंज, ३ माघ । मधेशी जनअधिकार फोरम नेपालले पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आजदेखि तराइको जिल्लमा आन्दोलन सुरु गरेको छ।
विगतको सहमति कार्यान्वयनको मांग गर्दै आज मधेशी जन अधिकार फोरम पर्साका जिल्ला अध्यक्ष शशी कपुर मियांले प्रमुख जिल्ला अधिकारी यादब कोइरालामार्फत प्रधानमंत्रीलाई ज्ञापन पत्र बुझाएको हो।
आन्दोलनको पहिलो चरण अन्तर्गत आज फोरमले विभिन्न जिल्ला प्रशासनहरूमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो।
फोरमले समग्र मधेस प्रदेशको माग गर्दै मधेश प्रदेशको आन्दोलनलाई मधेशको राष्ट्रिय स्वधीनताको आन्दोलनसंग समेत जोडेर आन्दोलन सुरु गरेको हो।

Comments
Post a Comment