वीरगंज, १ माघ । नेपालका आदिवासी, भूमिपुत्र-पुत्री थारू समुदायको माघे
संक्रान्तिको माघी पर्वको अवसरमा आज थारू कल्याणकारिणी सभा केन्द्रीय
समितिले एक प्रेस विज्ञप्ति जारी देशभरि विभिन्न महोत्सवको आयोजना गर्ने
जनाएको छ।
तर्राईमा भइरहेको तीब्र मधेशीकरण र संविधान सभाले थारूको अस्तित्व सखाप
पार्न बढावा दिएको भन्दै थारू समुदायले माघी पर्व मनाइरहेको र थारू
समुदायको जातिय पहिचान र अस्तित्वलाई सामाजिक र राजनीतिक रूपमा समाप्त
पार्ने षडयन्त्रलाई चिर्न थारु समुदाय ले साताव्यापी महोत्सवको
क्रममा काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो १२ बजे प्रधानमन्त्री
माधवकुमार नेपालले सम्बधोन गर्ने केन्द्रीय समितिले जनाएको छ।
माघीको पावन अवसरमा थारू कल्याणकारिणी सभा मुलुकमा राजनीतिक स्थायीत्यव,
समानता, भात्तृत्व, एकता, समृद्धि हासिल होस् भनी कामना पनि गर्दछ ।
यसैगरी माघीको पावन अवसर पारेर सभासदहरू न्यायपर्ूण्ा नयाँ संविधान लेख्न
दत्तचित्त भएर लागुन भनी थारू कल्याणकारिणी सभाले अपिल गरेको थारू
कल्याणकारिणी सभा महामन्त्री राजकुमार लेखीले आग्रह गरेका छन्।

Comments
Post a Comment