ज्ञानेन्द्र शर्मा-
लिवाङ रोल्पा, २० पुस। नेपालमा गणतन्त्रको उदय पश्चात रोल्पाको गाउँ गाउँमा पनि बिकासका पुर्वाधारहरु उदय भइरहेका भइरहेका छन। नेपालमा दैनिक ८ घण्टा लोड सेडिङ भइरहेको समयमा रोल्पाको थवाङ गाविसमा भने बिद्युत उत्पादन कार्य धमाधम भइरहेको छ।
थवाङको धादेखोला सामुदायिक पेलिट्रेक्सेट उपभोक्ता समिती केन्द्र जाजरकोटमा ४.५ किलोवाट को बिद्युत उत्पादन भएको छ। पचास घरको जनश्रमदान र ग्रेट नेपालको सहयोगमा १० लाख बराबरको आर्थिक लगानीमा उक्त बिद्युत निर्माण कार्य सम्पन्न भएको हो।
यसैगरी थवाङको फुन्टीबाङ, थवाङ ठुलो गाउँ, कोईजा, मरनथाना, भ्fmमानेटा, डुलिडाडाँ गरी थवाङका अधिकाशं वडाहरुमा आफ्नै लगानी र गैर सरकारी सस्थाद्वारा बिद्युत निकाली गाउँलाई स्थानिय वासीहरुले झलमल पारेका छन्।
सधै दियालो र मटितेलको टुकी बालेर रोगी हुन बाध्य भएका थवाङीहरु बिद्युतको उज्यालो र बिद्युतबाट हुने कामहरुबाट हषिर्त भएका छन।

Comments
Post a Comment