वीरगंज, २६ पुस। आगामी माघ १ गते शुक्रबारका दिन नेपाली आकाशमा सन २०१० को पहिलो खण्डग्रास सूर्यग्रहण्ँ देखिने भएको छ। सो सूर्यग्रहण्ँलाई नेपालका सबै भागबाट देख्न सकिने भए पनि यसलाई नाङगो आंखाले हेर्ने नहुने वैज्ञानिकहरू बताउंछन् ।
सूर्यग्रहण्ँ मध्याह्न १२ बजेर २४ मिनेटमा सुरु भएर ३ बजेर ४० मिनेटसम्म रहने बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिले जनाएको छ।
सो सूर्यग्रहण्ँ वाइनाकुलर वा टेलीस्कोपको प्रयोग गरेर सीधा हेर्ने नहुने सो समितिले जनाएको छ साथै, एक्स-रे प्लेट, ध्वांसोलगायतको ऐना तथा पानीमा छायां पारेरसमेत हेर्ने नहुने बताइएको छ। ग्रहण्ँ हेर्ने चश्मा वा शिशामा एक सेन्टिमिटरको प्वाल बनाएर सूर्यको किरण्ँ भित्तामा पर्दामा उतारेर भने हेर्ने सकिन्छ। सो सूर्यग्रहण्ँ उर्त्कर्षमा पुग्दा राजधानीको आकाशबाट सूर्यलाई ग्रहण्ँले ५७.७ प्रतिशतसम्म ढाकेको देख्न सकिनेछ

Comments
Post a Comment