काठमाडौं पुस २८ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेश मन्त्री हिलारी क्विन्टनले उपप्रधान एवं परराष्ट्रमन्त्री सुजाता कोइरालालाई नयाँ वर्ष २०१० को शुभकामना दिएका छन् ।
ओबामा र हिलारीद्वारा उपप्रधानमन्त्री कोइरालालाई पठाइएको शुभकामना सन्देशमा उहाँको व्यक्तिगत जीवनका साथै नेपालको सुख शान्ति समृद्धि एवं स्थायित्व र विकासका लागि कामना गरिएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति र विदेश मन्त्रीले नेपाली नेतालाई शुभकामना पाउने गरेका थिएनन् । गत वर्ष अमेरिका भ्रमणका क्रममा मन्त्री कोइराला अमेरिकी राष्ट्रपति र विदेश मन्त्रीसँग सम्बन्ध सुमधुर पार्न सफल भएकी हुन् ।
साथै उनले अमेरिकी समकक्षी हिलारी क्विन्टनलाई नेपाल भ्रमणको निम्तो समेत दिएकी थिइन् । त्यतिबेला हिलारीले उपयुक्त समयमा नेपाल आउने वचन दिएकी थिइन् ।

Comments
Post a Comment