वीरगंज, २४ पुस । व्यक्तिगत विवादमा छिमेकीले एक व्यक्तिको गोठ र पसलमा राखेको घुम्तीमा आगजनी गरेका छन्।
आज बिहान ८ बजे सर्लाहीको हजरिया-९ बस्नेे रामविनय महतो र सोनेलाल महतोबीच विवाद भएपछि राम विनयको गुम्तीमा छिमेकी वीरेन्द्र र सोनेलालले आगो लगाएका हुन्। आगलागीबाट लाखौको क्षति भएको तथा आगजनी गर्ने दुवै फरार भएको मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment