वीरगंज, ११ माघ । तराइमा बढ्दै गएको चिसो र शितलहरका कारण पुन दुइजनाको
मृत्यु भएको समाचार प्राप्त भएको छ।
गए राति पर्साको पोखरीया गाविस-४ निवासी ५८ वर्षीय मोहन महतो नुनिया र
लालपर्सा -२ निवासी ५५ वर्षीय नुर महमद मियांको जाडोले कठ्याङग्रिएर
मृत्यु भएको हो।
चिसोका कारण एक महिनाभित्र बारा, पर्सा र रौतहटमा दुइ दर्जनजतिको मृत्यु
भइसकेको छ। भने अधिकांश रोगले पीडित भएका छन्।

Comments
Post a Comment