वीरगंज, २ माघ । संविधान सभामा विचाराधिन सातौ संशोधन बिधेयक आज नेपाल सद्भावना पार्टीले वीरगंजको घण्टाघरमा दहन गरेको छ।
महासचिव महम्मद कदम रसुलले बिधेयकबाट निष्कृय उपराष्ट्रपतिलाई पुनः हिन्दी वा नेपाली भाषामा बाध्य पार्न काम भएको आरोप लगाए। उनले तीन दलिय उच्चस्तरीय राजनितिक संयन्त्र बनाएर अन्य दललाइ समावेश नगरी षडयन्त्र गरेको आरोप लगाए। संघियताको बिरोधीहरुको प्रतिकार गर्ने चेतावनी दिए।

Comments
Post a Comment