ज्ञानेन्द्र शर्मा
रोल्पा, १८ माघ। रोल्पाको थवाङ गाविस वडा नं ७ र्छर्ेलबाङ निवासी करिब १६
बषिर्य मुल चन्द्र पुन मिरुल ४ लाटाखोर जङ्गलमा मृत अबस्थामा फेला परेका
छन्।
गत माघ २ गतेदेखी हराएका मृतक मुल चन्द्रलाई अज्ञात समुहले हत्या गरेर
ढुङ्गा माटोले पुरिएको अवस्थामा फेला परकोर् इलाका प्रहरी कार्यालय
राणागाउँका प्रहरी सहायक निरिक्षक दामोदर अधिकारीले बताउनु भयो।
प्रहरीले घटनाको छानबिनको लागि मिरुल ४ का कमल बहादुर रोका र निजका
छोराहरु धन कुमार रोका, बिषम रोका र बिक्रम रोकालाई पक्राउ गरेको छ।
मृतकको शब पोष्टमाटमको लागि जिल्ला अस्पताल रेउघामा ल्याईएको छ।

Comments
Post a Comment