ज्ञानेन्द्र शर्मा
रोल्पा, १८ माघ। जातिय भेदभाव र छुवाछुट अन्त्यको निम्ति बिभिन्न
राजनैतिक दलमा आवद्ध दलित संगठनहरुले आज जिल्ला प्रशासन कार्यालय
रोल्पामा २ घण्टा घेराउ गरेका छन्।
दिउसो १ बजेदेखी ३ बजे सम्म भएको सो धर्ना कार्यक्रममा बोल्दै नेपाल
राष्ट्रिय दलित मुक्ति मोर्चा नेपाल रोल्पाका अध्यक्ष कर्मलाल परियारले
अहिले सामान्य धर्ना कार्यक्रम मात्र रहेको तर समयमै सुनुवाई नभएमा कडा
र्सघषमा उत्रने चेतावनी दिनुभएको छ।
सो कार्यक्रम आज देशैभर सम्पन्न भएको पनि अध्यक्ष परियारले बताउनु भयो।
धर्नामा सहभागी दलित प्रतिनिधीहरुले जातिय भेदभाव छुवाछुट सम्बन्धमा
लेखिएको संबिधान २०६६ संसोधन गरियोस भन्ने माग रहेको बताएका छन्।

Comments
Post a Comment