हेटोडा, १९ माघ। रिपोर्टस क्लब मकवानपुर शाखा पर्ुनर्गठित भएको छ। पत्रकार सविन न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय कमिटी गनठ गरिएको हो। क्लबको उपाध्यक्षमा रुपेश दुलाल, सचिवमा सरिता दाहाल, कोषाध्यक्षमा मनोज ढोडरी र सहसचिवमा बिजयकुमार तिमल्सिना रहनुभएको छ। वविता ढकाल, सुनिल खड्का, अशोकसुजन श्रेष्ठ, प्रकाश दाहाल, बालकृष्ण अधिकारी, जितेन्द्र पौडेल, सीता सापकोटा र हरी हुमागाई क्लबका सदस्य रहनुभएको छ।
क्लबका पर्ूव अध्यक्ष गिरिजा अधिकारीको उपस्थितिमा क्लब पर्ुनर्गठन गरिएको हो। क्लबको सल्लाहकारमा पत्रकार महासंघका केन्द्रंीय सदस्य प्रताव विष्ट, जिल्ला अध्यक्ष राममणी दाहाल, माधव न्यौपाने, रोशन पराजुलि, पर्ूव अध्यक्ष गिरिजा अधिकारी, प्रेस चौतारीका जिल्ला अध्यक्ष, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष र प्रेस युनियनका जिल्ला अध्यक्ष रहनुहुनेछ।
क्लब पर्ूनर्गठित क्लबको उद्घाटन नेपाली कांग्रेसका वरिष्ठन नेता शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय गरिएको छ।

Comments
Post a Comment