Skip to main content

सूचनाको हक खोज्दा प्रमाण नष्ट पारियो

वीरगंज, २१ माघ। नियम कानून संगत भएन, कारबाही गरी पाऊ भनेर पीडितले
सम्बन्धित निकायमा उजुरी हालेपछि प्रमाण नष्ट पारिएको समाचार प्राप्त
भएको छ।
दन्त्यकथा, नीति कथामा भनिए झैं -ँखोइ मेरो दूध-भात, बिरालोले खायो, खोइ
बिरालो - मुसा मार्न गयो, खोइ मुसा दुलाभित्र पस्यो, खोइ दुलो - गाईले
कुल्चियो, खोइ गाई खोलाले बगायो' भनेझैं पर्सा जिल्लाको एक प्राथमिक
विद्यालयका व्यवस्थापन समिति र प्रधानाध्यापकले राहत शिक्ष्ँक अनुदानमा
दर्ुइ लाख रुपैयां घुस लिएर शिक्ष्ँक लाइसेन्स नभएको व्यक्तिलाई पास र
शिक्षक लाइसेन्स भएको योग्य व्यक्तिलाई वैकल्पिक बनाउंदा उजुरी परेर
छानबिन प्रक्रिया अगाडि बढ्दा आवश्यक प्रमाणहरु मिलोमतोमा चोरी गर्राई
नष्ट गरिएको छ।
पर्सा जिल्ला, गाविस सुगौली बिर्तास्थित नेपाल राष्ट्रिय प्राथमिक
विद्यालयका प्रधानाध्यापक विजेन्द्र ठाकुर र विद्यालय व्यवस्थापन समितिका
अध्यक्ष प्रभु कुर्मी मिलेर १६ जना परीक्ष्ँार्थीमध्ये स्थानीय व्यक्ति
हीरालाल प्रसादसंग राहत कोटा शिक्ष्ँकमा नियुक्ति दिलाउने भनि रु. दर्ुइ
लाख घुस लिएका रहेछन्।
परीक्ष्ँाको नतिजा प्रकाशित हुंदा वैकल्पिक शिक्ष्ँकको रुपमा नाम
प्रकाशित भएको शम्भुप्रसाद यादवले शिक्षक लाइसेन्स नभएको व्यक्तिलाई
परीक्ष्ँामा पास गराइयो, भ्रष्टाचार भयो कारबाही गरी पाऊ भनि जिल्ला
प्रशासन कार्यालय र जिल्ला शिक्ष्ँा कार्यालयमा उजुरी हाले। उजुरीको
आधारमा सम्बन्धित निकायले आवश्यक छानबिनका लागि फाइल, रजिष्टर सहित
उपस्थितिका लागि व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रअलाई पत्र
पठाइयो। सो पत्र प्राप्त गर्नासाथ पुस २७ गते प्रकाशित परीक्ष्ँाफल रद्द
गरियो। कारण सहित उपस्थिति हुने भनि जिल्ला शिक्ष्ँा कार्यालयले पुनः
पत्र पठायो। माघ १६ गते विद्यालयका सवै कागजात नियोजित रुपले चोरी गर्न
लगाई भ्रष्टाचारबाट उम्कन प्रमाण नष्ट गरेको समाचार स्रोतले उल्लेख गरेको
छ। जिशिअले चोरी र भ्रष्टाचारका बारेमा छानबिन प्रक्रिया अगाडि बढिरहेको
बताएका छन् भने मलेसियामा मजदूर काम गर्दा बखत शिक्ष्ँकमा नियुक्ति हुने
ठेक्का लिई झिकाइएका हीरालाल प्रसादले दिएको घुस रकमले ठाकुर र कुर्मीलाई
पानी मुनि गए पनि उम्कन नसक्ने अवस्थामा पुर्‍याएको छ।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको तर्फाटपनि सहयोग गर्न सकिने समाज क

वीरगंजमा सुंगुर आतंक

वीरगंज ९ भदौ । वीरगंज उपमहानगरपालिकाका सरसफाइ कर्मचारी दलित जाति र अन्यले पालेको सुंगुरहरु दिनभर शहर चहारेर चर्ने गरेका छन्। प्रत्येक दिन एक पटक कुनै समयमा एकै साथ झन्डै १०० वटा जति काला रोग सार्ने सुंगुर वीरगंज-१३ को अशोक वाटिका घडीअर्वा टोलमा छिरेर आतंक मच्चाउने गरेका छन्। काला फोहरी सुंगुर पानी जमेको ठाउँमा पुग्ने फोहरको डंगुरमा चर्ने प्रत्येक घर चहारेर घरको ढोका अगाडिको माटो खोतलेर खाल्डो बनाउने गर्दै आएका छन्। छाडा छाडिएको सुंगुरलाई पक्राउ गरी कारबाही गर्ने दायित्व नगर प्रहरीको हो। नगरपालिकाका सरसपाुइ कर्मचारीहरुले नै सुंगुर पालेर सार्वजनिक सडकमा छाड्ने गरेकोमा कस्ले गर्ने कारबाही वीरगंजको विभिन्न वडामा पालिएको सुंगुर मेनरोड हुंदै प्रत्येक दिन एकपटक अशोक वाटिका र घडीअर्वामा चर्न पुग्दछन्। स्वाइन पुलु रोग चम्केको बेला सुंगुर आतंकले वडावासी सशंकित बन्दै गएका छन्।