सरिता दाहाल,
हेटौंडा १९ माघ/नेपाली का“ग्रेसका बरिष्ठ नेता तथा पर्ूव प्रधानमन्त्री शेरबहादर देउवाले रिपोर्टस क्लब मकवानपुर शाखाको कार्यआरम्भको घोषणा गर्नुभएको छ।
क्लबका अध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा मंगलबार आयोजित क्लब उद्घाटन तथा कार्यआरम्भ कार्याक्रममा नेता देउवाले प्रेस स्वतन्त्रता र श्रमजिवि पत्रकारको पक्ष संविधानमै व्यवस्था गरिने बताउनुभयो। क्लबले समाजको जल्दोबल्दो विषयलाई वहसको रुपमा प्रस्तुत गर्न सशक्त भूािमका निर्वाह गर्नुपर्ने पनि नेता देउवाले बताउनुभयो।

Comments
Post a Comment