सन्ध्या रेग्मी,
बर्दिया, १९ माघ। प्रधानमन्त्री माधवकुमार नेपालले बन्द, हडताल गर्ने प्रवृत्तिको अन्त्य गरि उद्योगधन्दाको विकास गरि आर्थिक संकटबाट बच्नुपर्ने बताउनु भएको छ। मुलुकको वर्तमान अर्थिक स्थिति र अर्थतन्त्रमा यसको प्रभाव विषयमा नेपाल उद्योग वाणिज्य महासंघले आज राजधानीमा गरेको अर्न्तर्कृया कार्यक्रममा प्रधानमन्त्रीले गरिबी, बेरोजगारी हटाउनका लागि आर्थिक सुधार गर्नुपर्ने बताउनुभयो। सम्भावित आर्थिक संकटप्रति निजी क्षेत्रको चिन्ता र सरोकारप्रति सरकार गम्भीर हुने बताउँदै प्रधानमन्त्रीले अनियन्त्रित व्यापार, मौद्रिक नीतिमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जाशीले आर्थिक एजेन्डालाई सरकारले चासो नदिएकाले आर्थिक संकट आउन लागेको बताउनुभएको छ।

Comments
Post a Comment