-
शुसिल कोईराला आज रोल्पाको लिवाङ आइपुग्ने
ज्ञानेन्द्र शर्मा
लिवाङ माघ २१ गते। नेपाली काग्रेसका कार्य बहाक सभापती शुसिल कोईराला आज
रोल्पाको लिवाङ आइपुग्ने कार्यक्रम रहेको छ। कार्य बहाक सभापती कोईरालाले
भोली नेपाली काग्रेसले रोल्पाको लिवाङमा गर्न लागेको आम सभालाई सम्बोधन
गर्ने कार्यक्रम रहेको छ।
भोली रोल्पाको लिवाङमा नपाली काग्रेसले बिशाल आम सभा गर्ने जनाएको छ।
बिगतको समयमा रोल्पाका २ वटै क्षेत्रबाट आफ्नो सिट सुरक्षित गर्न सफल
भएको नेपाली काग्रेसले संबिधान सभाको चुनावमा भने नराम्रो संग हार
बेहोर्नु परेको थियो।
नेपाली काग्रेसले रोल्पामा केही दिन यता पार्टर्ीींगठन बिस्तारलाई
त्रि्रता दिएको छ भने पार्टर्ीीार्यकर्ताको लागि नबिकरण गर्ने अन्तिम समय
पनि आज सम्म राखेको छ।
नेपाली काग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पनि रोल्पामा आफ्नो
संगठन बिस्तार गरेको छ।
सदस्यता लें
टिप्पणियाँ भेजें (Atom)
वीरगंजका ब्लग तथा वेभसाइट
-
आगलागीबाट लाखौका क्षति - बीरगंज, २९ फागुण बीरगंजको छपकैयास्थित वाहीपुल नजिक रहेको एक कार्टुन कारखानामा आगलागी हुदा कारखाना पूर्णरुपमा जलेर ध्वस्त भएको छ । गएराति करिव २ बजेबाट लक्ष...
-
ईन्डियन आईडल प्रशान्त तामाङ्ग गायकबाट नायक बने, पाल्पा आई विहे पनि गरे - लाहुरेको जीवनीमा आधारित चलचित्रको सम्पूर्ण काम करिव २ महिनामा सकिने हरि बहादुर सारुमगर, पाल्पा माघ २५ गायकबाट पहिलो पटक नायक बनेका प्रशान्त तामाङ्गले दार्ज...
-
पसा्र प्रहरीद्धारा तिन जनालाई सार्बजनिक - श्ोखरबहादुर क्षेत्री वीरगंज २५ फागुन । जिल्ला प्रहरी कार्यालय पसा्रको प्रहरीले भुमिगत संगठन जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चा आबद्ध रहेको आ...

0 comments: