वीरगंज, १८ माघ । सिन्धुपाल्चोकमा एक व्यक्तिको शव फेला परेको छ। आज
मांखा जालबारी जोगीडांडाको खेतमा एक पुरुष व्यक्तिको शव फेला परेको
प्रहरीले जनाएको छ।
यसैगरी काभ्रैको नासिका गाविसस्थित वडा नं. ४ को राजमार्ग क्षेत्रमा एक
व्यक्तिको घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै महोत्तरीको पिगौना-९ नजिकैको खेतमा एक बालिका वेवारिसे अवस्थामा
फेला परेपछि प्रहरीले उद्धार गरी जलेश्वर अस्पतालमा बुझाएको छ।

Comments
Post a Comment