बीरगंज १८ माघ/ क्रियाशील युवा पत्रकार मञ्च नेपालद्धारा वीरगंजको होटल
सम्झनामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भौतिक योजना तथा निर्माण
सहायकमन्त्री कलावती पासवानले जिल्ला बिकास समितिमा भएको भ्रस्टाचारको
बिरोधमा कडा रुपमा प्रस्तुत मात्र हुदा कर्मचारीहरु मार्फनै मिडीयामा
अफवाह फैलाईएको आरोप लगाउनु भएको छ। उहाले आफूले बाराका स्थानिय बिकाश
अधिकारी श्याम सुन्दर मिश्रा माथी हातपात नगरेको स्पष्टिकरण दिनु भएको छ।
क्रियाशील युवा पत्रकार मञ्च नेपाल पर्साका अध्यक्ष प्रणय कुमारको
सभापतित्वमा भएको कार्यक्रममा बोल्दै मन्त्री पासवानले बिभिन्न भुमीगत
समुहको डरले दिनभर जिल्ला विकास समितिको कार्यालयमा उपस्थित नहुने तर
राति अबेर सम्म जिल्ला बिकास समिति कार्यालय बसी भ्रस्टाचारको षड्यन्त्र
रच्ने गरेको आरोप लगाउनु भयो। स्थानिय विकास अधिकारी, ठेकेदार,
इन्जिनियर, राजनीतिक दलका प्रतिनिधिको मिलेमतोमा वीरगंजको यादव
ट्रर्ेर्डसलाई दर्ुइ करोड रुपैया मिनाहा गर्न षड्यन्त्र भइरहेको जानकारी
प्रहरीबाट पाएपछि आफूले हस्तक्षेप गरेको उहँ"को स्पष्टोक्ति थियो।
उहाँ"ले दर्ुइ करोड रुपैयँ जनताको हितमा लगानी गर्न नेपाल सरकार संग
आफुले पहल गर्ने बताउनु भयो। कार्यक्रम सम्पन्न भएको थियो।

Comments
Post a Comment