वीरगंज, १९ माघ । राष्ट्रिय दैनिक चार वर्ष पूरा गरी पांचौ वर्षमा प्रवेश गरेको छ।
आज वीरगंजको बिर्तास्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मनाएको छ।
राष्ट्रिय दैनिकका प्रधान सम्पादक सुदर्शनराज पाण्डेले सभापतित्व गरेको सो कार्यक्रमको उदघाटन प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दासले गरेका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सर्ाा शाखा अध्यक्ष शत्रुघन नेपाल, वीरगंज उपमहानगरपालिकाका पूर्व मेयर प्रदीप सुवेदी, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष जीवनलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

Comments
Post a Comment