वीरगंज, १८ माघ । मिलको पट्टामा बेरिएर एक महिलाको मृत्यु भएको छ। गए
राति ९ः३० बजे पर्साको भिखमपुर-६ मा बस्ने वृज राउत कुर्मीको ४७ वर्षीया
पत्नी शिव कुमारी देवीको मिलमा धान कुटाउन जाने क्रममा पटामा बेरिएर
मृत्यु भएको हो।
सोही गाविस वडा नं.-८ मा उमेश प्रसाद कुश्ावाहको सेलर मिलमा धान कुटाउन
खाने क्रममा मिलको पट्टाले च्यापिएपछि उनको घटनास्थलमा नै मृत्यु भएको
हो।

Comments
Post a Comment