वीरगंज, ३१ जेठ । अज्ञात समूहले पर्सामा एकजनाको अपहरण गर्नुको साथै लुटपाट समेत गरेको छ।
गए राति १२ बजे पर्साको परसवा-२ मा अज्ञात समूहले मिर्जापुुर-९ बस्ने बालक साहलाई कुटपिट गरी उनको साथमा रहेको नगद लुटेको छ भने उनको भाइ मोहन साह अपहरण गरेको हो। अपहरणकारीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Comments
Post a Comment